Logo

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई



काठमाडौं, ११ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कम्पनी सचिवमा विश्वनाथ भट्टराईलाई नियुक्त गरेको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सचिव पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सचिव भट्टराई बैंकको सहायक प्रबन्धकको रुपमा कार्यरत थिए ।

 



प्रतिक्रिया दिनुहोस्