Logo

हस्ताक्षर सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमा (फोटोफिचर)



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य हस्ताक्षर सनाखत गर्न निर्वाचन पुगेका छन् । उनलाई डिल्लीबजार जेलबाट प्रहरीको ठूलो संख्याको सुरक्षामा आयोग कार्यालय कान्तिपथ पुर्याईएको हो ।

चौधरीले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने बताईएको छ । यादव पक्षमा बहुमत पुगेको दाबी गरिएको छ । चौधरीसहित ३५ जना आफ्नो पक्षमा पुग्ने यादवले दाबी गरिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot