Logo

जसपामा अब उपेन्द्र यादवमात्रै अध्यक्ष रहनुहुन्छ, ठाकुर पक्षमा लागेका १६ सांसदलाई कारबाही गर्छौं : यादव



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्रराय यादवले भोलिबाट पार्टीमा उपेन्द्र यादव मात्रै अध्यक्ष रहने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले जसपा अब एकल अध्यक्षीय प्रणालीमा जाने बताए ।

भोलि बस्ने कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर पक्षमा लागेका १६ जना सांसदलाई कारबाही गर्नेबारे निर्णय गर्ने पनि जानकारी दिए। निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । र, ठाकुर पक्षलाई अर्को पार्टी खोल्न सक्ने पनि भनेको छ ।

उपेन्द्र यादव पक्ष आधिकारिक जसपा, आयोग परिसरमा जे देखियो (फोटोफिचर)

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot