Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रिदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रिदर १३० रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot