Logo

धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपछ : गोकुल बाँस्कोटा



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘संघीयतामा कुनै देश किन गए?हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ।जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ।’



प्रतिक्रिया दिनुहोस्