Logo

जसपा कार्यकारिणी समितिको बैठक सम्पन्न : लुम्बिनी प्रदेशका ३ सांसदलाई कारबाही



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको जसपा कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्यहरु कल्पना पाण्डे लम्साल, सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादवलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot