काठमाडौँ, १७ साउन । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १६ गते शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सुचना प्रकाशन गरेर नयाँ व्याजदरमा विभिन्न प्रकारको ऋणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म व्याजदर जारी गरेको छ ।