Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रिदर १३१ रुपैयाँ ८० पैसा रहेको बेंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot