Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १९ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रिदर ११९ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, आज युरोपयिन युरो एकको खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रिदर १३१ रुपैयाँ ७१ पैसा रहेको महासंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्