Logo

आजदेखि मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर लिलामीमा



काठमाडौं, १९ साउन । मुक्तिनाथ विकास बैंकको आजदेखि संस्थापक शेयर लिलामीमा आएको छ । बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्दी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको छ । शेयर खरिद गर्न तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार देखि सम्पुर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot