Logo

कर्णाली डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा घर्तिमगर नियुक्त



काठमाडौं, १९ साउन । कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा ईन्द्र जित घर्तिमगरलाई नियुक्त गरेको छ ।

साउन ३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको सचिवमा घर्तीमगर नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्