काठमाडौं, १९ साउन । कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा ईन्द्र जित घर्तिमगरलाई नियुक्त गरेको छ ।
साउन ३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको सचिवमा घर्तीमगर नियुक्त भएका हुन् ।