Logo

आज यस्तो छ सुनचाँदीको भाउ



काठमाडौं, २२ साउन । आज नेपाली बजारमा सुनको मुल्य ५  सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मल्य आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot