Logo

एमाले नेताले प्रचण्डलाई खलनायक भनेपछि कार्यक्रममै माओवादी नेता यसरी जंगिए (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का नेता नारदमुनि रानाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खलनायक भनेपछि माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले प्रतिवाद गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रानाले दाहाललाई अस्थिर नेताको संज्ञा दिएका थिए ।

तर, माओवादी नेता मण्डलले उक्त आरोपको खण्डन गरे । र, एमाले अध्यक्ष केपी शर्मा ओली पश्चगामी र संविधानविरोधी भएको उनको आरोप थियो । उनले वर्तमान सरकार अग्रगमनको पक्षमा रहेको र संविधान पक्षधरको सरकार भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot