Logo

‘विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामा संलग्नमाथि कारबाही गरिने’



काठमाडौं, २२ साउन । सरकारले धरानस्थित् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमिततामा संलगनामाथि काबराही अघि बढाउने भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले कारबाही प्रक्रिया अघि बढाउनको लागि पहिले सिनेट बैठक बोलाउने र छानबिन समिति गठन गरिने पनि जानकारी दिए । विपीकेएचमा भएको आर्थिक अनियमिततालाई लिएर नागरिक समाजसमेत आन्दोलित बनेको अवस्था छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot