Logo

प्रधानमन्त्री देउवासँग राप्रपा अध्यक्षको भेट, सिन्धुपाल्चोकमा बाढिबाट क्षतिग्रस्त मेलम्चीको पुनर्निर्माणको लागि ध्यानाकार्षकाण



काठमाडौं, २३ साउन । राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुरदेउवासँग भेटवार्ता गरेको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राणाको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो ।

भेटमा बाढिबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्चीको पूनर्निर्माणको लागि ध्यानाकार्षण गराईएको राप्रपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्