Logo

‘एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘देश बेच्न पाईँदैन, एमसीसी चाहिँदैन’, ‘नो एमसीसी, नेशन फष्ट’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । पछिल्लो समय एमसीसीको विरोधमा काठमाडौं दिनहुँ प्रदर्शन भैरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot