Logo

अपि पावर कम्पनीको आज हकप्रदका लागि बोलपत्र खोलिदै



काठमाडौं, २४ साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, हात्तिसार मार्ग, कमलादीमा आज खोलिने जनाइएको छ ।

जेठ २० गते देखि साउन १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले शेयरमुल्य न्यूनतम १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्नुपर्नेछ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot