Logo

ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर



काठमाडौं, २४ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संचालकमा अनामिका कुँवरलाई नियुक्त गरेको छ । साउन २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले संस्थाको प्रतिनिधि सञ्चालकको रुपमा कुँवरलाई नियुक्त गरेको हो ।

वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवा दिदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्