Logo

मन्त्री श्रेष्ठ चाक्सीबारीमा, प्रकाशमानले दिए बधाई तथा सफलताको शुभकामना



काठमाडौं, २४ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेका छन् । मन्त्री भएपछि पहिलोपटक श्रेष्ठ नेता सिंहको ठमेलस्थित् चाक्सीबारीमा पुगेका हुन् ।

मन्त्री श्रेष्ठलाई नेता सिंहले बधाधई तथा सफलताको शुभकामना दिएका थिए । उक्त अवसरमा समसामयिक विषयमा पनि छलफल भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot