Logo

राष्ट्रियसभाको बैठक जारी(भिडियोसहित)



काठमाडौं, २४ साउन । राष्ट्रियसभाको बैठक जारी छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने जनाइएको छ । जारी राष्ट्रियसभाको बैठकको विशेष समयमा सदस्य वामदेव गौतमले आफ्नो मन्तव्य राखेका छन् । प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot