Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ९६ रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ४१ पैसा र बिक्रिदर १३० रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्