Logo

रामेछापकी ९५ वर्षीया बृद्धाले खोलिन् डिम्याट खाता



काठमाडौं, २८ साउन । रामेछापको उमाकुण्ड गाउँपालिका–४ गजचेम्टेकी ९५ वर्षीया छिरिङमाया शेर्पाले सनराइज बैंक लिमिटेडको शाखा कार्यालय प्रितिमा डिम्याट (हितग्राही) खाता खोेलेकी छिन् ।

शेर्पाले नबिल बैंकको ५ सय कित्ता र ग्लोबल आइएमई बैंकको ३ सय कित्ता शेयर खरिद गर्न डिम्याट खाता खोलेकी हुन् । उनी महान बृद्धिस्ट समाजसेवी पनि हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्