Logo

प्राधिकरणका कर्मचारी आन्दोलित, यस्ता छन् कारण(फोटोफिचर)



काठमाडौँ, २८ साउन: नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ । देशभरीका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दैको एकमात्र त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चंगुलमा पर्नबाट रोक्नको लागि आफूहरु आन्दोलित भएको उनीहरुको भनाई छ ।

प्राधिकरणका कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ

‘नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ । सुरक्षाको दृष्टिकोणले अति सम्वेदन शिल संस्थालाई देशेको राष्ट्रिय हित विपरित निहित स्वार्थ समूह (हवाई व्यापारि तथा उच्च पदस्त कर्मचारीहरुको) प्रपंञ्चमा दुई वटा संस्थामा विभाजन गरी कमजोर नियमन निकाय बनाई स्वार्थ पूर्ती गर्ने उदेश्यले ल्याइएको‘नेपाल नागरिक उड्ययन प्राधिकरण विधयेक २०७६ र हवाई सेवा प्राधिकरण २०७६’ संघीय संसद्को राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकोमा देहाय बमोजिमका कारणहरुले प्राधिकरणका सम्पूर्ण कर्मचारीहरु सोको विरोध गर्दै आन्दोलनमा उत्रिन बाध्य भएको छौँ ।’

उनीहरुको अन्दोलन गर्नुपर्ने कारणहरु यसरी प्रस्तुत गरेका छन् :

Photo Source: Mukund Kalikote/reporternepal



प्रतिक्रिया दिनुहोस्

Screenshot