Logo

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत



काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो ।

अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot