Logo

मन्त्री राईको जन्मदिन आश्रममा



मोरङ, ३० साउन: प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले आफ्नो जन्मदिनको उपलक्ष्यमा विराटनगर–१० स्थित मानव सेवा आश्रममा रहेका असहायलाई शुक्रबार साँझ खाना खुवाई मनाउनु हुँदै ।आश्रममा ८५ आश्रित रहेका छन् ।-तस्वीर सौजन्य : सामाजिक विकास मन्त्रालय–रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot