Logo

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)



काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग पनि गराईएको राजलवटले जानकारी दिए ।

त्यसैगरी आजै कृष्ण प्रणामी मन्दिर, ईमाडोलमा कृष्ण प्रणामी युवा परिषदको वार्षिक साधारण सभामा उपस्थित् सबैलाई गुर्जो चिया खुवाईएको पनि उनको भनाई छ । उक्त अवसरमा करिव १०० गुर्जो बेर्ना बितरणपनि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot