Logo

काबुलबाट आफ्ना कुटनितिज्ञ फिर्ता बोलाउँदै अमेरिका



एजेन्सी, ३१ साउन । तालिवानले आफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाउन थालेपछि अमेरिकाले काबुलस्थित रहेको अमेरिकन राजदूतावासमा रहेका कुटनितिज्ञहरुलाई अमेरिकी सरकारले फिर्ता बालाउन लागेको छन् ।

अमेरिकी सरकारले बिहीबार उक्त विषयको जानकारी दिएको हो । अमेरिकी अधिकारीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘काबुलस्थित रहेको हाम्रो दूतावासबाट अत्याधिक संख्यामा कर्मचारी फिर्ता हुनेछ । तर, दूतावास भने सञ्चालनमा रहने छ ।’ बिहीबार अमेरिकी सरकारले आफ्नो कुटनितिज्ञलाई फिर्ता बोलाउने आव्हान गरको थियो । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी कुटनितिज्ञ र नागरिकलाई सही र सुरक्षीत ढंगले फिर्ता ल्याउन काबुलमा पाँच हजार शैनिक पठाएको जनाकारी गराएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्