काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण १९ वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, मेगा बैंक, एनआईसी एशिया, हिमालयन बैंक, सिद्धार्थ बैंक लगायत १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
चौथो त्रैमाससम्ममा कुन बैंकले कति नाफा आर्जन गरे हेरौ ।