Logo

१९ वाणिज्य बैंकको चौथो त्रैमाससम्मको विवरण सार्वजनिक, कुन बैंकले कति कमाए नाफा



काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण १९ वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, मेगा बैंक, एनआईसी एशिया, हिमालयन बैंक, सिद्धार्थ बैंक लगायत १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

चौथो त्रैमाससम्ममा कुन बैंकले कति नाफा आर्जन गरे हेरौ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot