एजेन्सी, ३२ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले रक्तपात हुन नदिन आफूले देश छाडेको बताएका छन् । अफगानिस्तान छाडेपछि फेसबुकमार्फत् उनले रक्त तालिवानपात हुन नदिन देश छाड्नु उचित ठानेको बताएका हुन् ।
उनलेले तरबार र बन्दुकबाट जित हासिल गरेको भन्दै इतिहासको परीक्षामा रहेको समेत बताए । उनले अब सबैको सम्मान, समृद्धि र आत्मसम्मानको रक्षाको जिम्मेवारी तालिवानमा रहेको समेत बताए ।