Logo

कुलमान घिसिङको नियुक्ती खारेजीको माग गर्दै शाक्यले हालेको रिटमाथि न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै



काठमाडौं, २ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ती खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।

उक्त रिटको न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाई हुने भएको हो । आजै सुनुवाई हुन्छ वा हुँदैन भन्ने यकिन छैन् । उक्त रिट इजलासमा १०औं नम्बरमा छ । शाक्यले घिसिङको नियुक्ती कानूनसम्मत् नभएको जिकिर गरेका छन् । र, उक्त पदमा आफूलाई नै निरन्तरता दिनुपर्ने उनको माग छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot