काठमाडौं, ३ भदौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र संचालकमा हसना शर्मालाई नियुक्त गरेको छ । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको १७६ औं बैठकबाट ४ वर्षको लागि स्वतन्त्र संचालकमा शर्मा नियुक्त भएकी हुन् ।