Logo

स्पेनिस ला–लिगामा आज तीन खेल हुँदै



काठमाडौं, ५ भदौ । स्पेनिस ला–लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोको राति पौने ९ बजे खेल्दैछन् । त्यसैगरि ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियलको खेल सवा ११ बजे हुनेछ ।

गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot