![](https://reportersnepal.com/wp-content/uploads/2021/08/kul-prasad-kc-686x768.jpg)
काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत मागेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । ४२ जना सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।