Logo

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी (विज्ञप्तीसहित)



काठमाडौं, ८ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज संयुक्त विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विज्ञप्ती जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

त्यस्तै, उनीहरुले सार्वजनिक यातायातमा गरिएको २८ प्रतिशत भाडा बृद्धि पनि फिर्ता गर्न माग गरेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot