काठमाडौं, १० भदौ । नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गरेका छन् ।
आज स्वास्थ्य मन्त्रालयमा भएको अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा क्वात्राले कोभिड–१९ नेपाललाई भारतले गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीक भएको बताएका हुन् ।