Logo

दाई ज्ञवाली ओलीको बायाँ भाई ज्ञवाली नेपालको बायाँ



काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका नेताहरुलाई साथै राखेर बुधबार पत्रकार सम्मेलन गरे । त्यस क्रममा उनको बायाँ उपाध्यक्ष युवराज ज्ञवाली राखिएका थिए । ज्ञवाली माधव नेपालको साथ छाडेर एमालेमै रहे ।

बुधबार युवराज ज्ञवाली केपी शर्मा ओलीको नजिक बायाँतर्फ बसेजस्तै आज नेकपा एकीकृत समाजवादीको पत्रकार सम्मेलनमा माधवकुमार नेपालको बायाँतर्फ रामकुमार ज्ञवाली देखिए । ज्ञवाली युवराज ज्ञवालीका सहोदर भाई हुन् । उनी माधव नेपालको साथमै रहेर केन्द्रीय कमिटी सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot