Logo

भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्छ : डा. संग्रौला



काठमाडौं, ११ भदौ । वरिष्ठ अधिवक्ता डा.युबराज संग्रौलाले भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा.संग्रौलाले अहिले म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘जोसुकैलाई आफूलाइ मन लागेको दलमा बस्ने अधिकार छ । भिम रावललाई पनि छ । तर, ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साचिकै गजब छ । अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।’-File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot