Logo

नेप्सेद्वारा नयाँ सारथी लघुवित्तको शेयर सूचिकृत



काठमाडौं, १४ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनश शेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता शेयर सूचिकृत गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ नगद वितरण गर्ने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot