काठमाडौं, १५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज अरुण काबेली पावरको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीको १७ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको आइतवार भएको अन्तिम कायम मुल्यको आधारमा ७ सय ९७ रुपैयाँको आधारमा बोनस पछिको मुल्य ६ सय ८१ रुपैयाँ निर्धारण गरेको हो ।