Logo

अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाईएको हो ।

आजको बैठकमा समसामयिक विषय संगै प्रदेश प्रमुखहरुको फेरबदलबारे छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot