Logo

सभामुख सापकोटाविरुद्धको मुद्दा आजपनि हेर्न नमिल्नेमा



काठमाडौं, १६ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी मुद्दाको आज हुने भनिएको सुनवाई हेर्न नमिल्नेमा राखिएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको हो ।

न्यायाधीश कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेका थिए। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । file photo



प्रतिक्रिया दिनुहोस्