Logo

नवलपरासीको अरुणखोलामा रिलायबल नेपाल लाइफको शाखा विस्तार



काठमाडौं, १८ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा आफ्नो स्थापनाको चौथो वर्षको अवसर पारी नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् । कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको छोटो अवधीमै सर्वाधिक बिमित गराउने पहिलो बिमा कम्पनी हुन सफल भएको बताउँदै रिलायबलले बिमितको दाबी रकम भुक्तानी मात्रै नभई बिरामी हुँदा औषधी उपचार खर्च समेत बेहोर्ने भएकाले रिलायबल नेपाल लाइफ बिमा कम्पनी कम्पनीहरुको भिडमा अग्रणी भुमिकामा रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot