Logo

भारतलाई नेपालविरुद्ध १-० को अग्रता



काठमाडौं, २० भदौ । नेपालविरुद्ध भारतले गोल गरेको छ । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण फुटबल खेलको दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरेका हुन् ।

सुनिल क्षेत्रीले गरेको हेडमा अनमार्क रहेका चौधरीले सजिलै गोल गरे । भारतले गोल गरेपछि नेपालले बराबरीका लागि प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot