Logo

अभिनेत्री ऋचा शर्मा आमा बनिन्



काठमाडौं, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् ।

पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot