Logo

सिंहदरबारमा गठबन्धनको बैठक सुरु



काठमाडौं, २३ भदौ । सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । आजको बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने र मन्त्रिपरिषद् विस्तारबो छलफल हुने बताईएको छ ।

यस्तै, गठबन्धन दलको संसदीय फाँटको जिम्मेवारीमा रहेका अधिकारीका साथै मन्त्रीहरुको पनि बैठकमा सहभागिता रहेको छ । यस्तै मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्