काठमाडौं, २३ भदौ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै एमालेका सांसदहरुले विरोध कायम राखेका छन् । अहिले एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा नाराबाजी लगाईरहेका छन् ।