Logo

गोकुल बाँस्कोटाको टिप्पणी : सत्ता गठबन्धनको घाँटीमा एमसीसी नराम्ररी अड्किन पुगेछ



काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसी सत्तापक्षीय गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–’एमसीसी तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।र,समयक्रममा आफैले गिजोलेनन मात्र अन्तरराष्ट्रीय राजनीतीको अविस्वसनीय र घरेलु राजनीतीको खतरनाक हतियार बनाए।यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाटीमा त्यो नराम्ररी अड्किन पुगेछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot