Logo

माधव नेपाल महोत्तरी जाने कार्यक्रम स्थगित्



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी जाने भनिएको कार्यक्रम एकाएक स्थगित् भएको छ ।

महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी जाने कार्यक्रम थियो । तर, नेपाल कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्मनाथ साहले बताए । फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्